राजनीति

गुण्डागर्दीबाट पहिचान प्राप्त हुँदैन : केपी ओली

पाँचथर : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुण्डागर्दीबाट पहिचान प्राप्त नहुने बताएका छन् । एमाले पाँचथरद्वारा फिदिममा आज आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पहिचानको राजनीति भन्दै दौडिनेले आफ्नो समुदायको...

एमाले सांसद कोइरीको विषयमा संसदमा चर्काचर्की, बैठक ३० मिनेटका लागि स्थगित

काठमाडौं : प्रतिनिधि सभाको शुक्रवारको बैठकमा नेकपा एमाले सांसद लक्ष्मीमहतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ । बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी उपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले...

एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझायो, कुन समितिमा को परे ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ। प्रतिनिधिसभाका दश वटा विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज...

पहिचानको नाम गरेर ढुङ्गा हान्ने काम राजनीति होइन, भँडुवा नीति हो : केपी ओली

इलाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताएका छन् । उनले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने...

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त

काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीले आज बिहीवार नै प्रदेश प्रमुखसमक्ष बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस...

लुम्बिनी र गण्डकी प्रदेशमा सरकारको दाबी गर्ने आज अन्तिम दिन

काठमाडौं : लुम्बिनी र गण्डकी प्रदेशमा बहुमतसहित सरकारको दाबी गर्ने आज अन्तिम दिन हो । नेपाली कांग्रेस र माओवादीबीच कुरा नमिल्दा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि सकस देखिएको छ । दुवै...