राजनीति

बारा २ बाट उपेन्द्र यादव निर्वाचित

जनकपुरधाम : उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् ।...

तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी

काठमाडौं : तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराएका हुन् । वाग्लेले ३४ हजार...

उपनिर्वाचन मतगणता अपडेट : चितवनमा लामिछाने र बारामा यादवको अग्रता कायमै

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उनले ३६ हजार १ सय ५८ मत ल्याएका छन् । नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले ७ हजार १...

तनहुँ–१मा स्वर्णिम वाग्लेको जित निश्चित, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं : तनहुँ–१ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको जित निश्चित भएको छ । वाग्ले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा १४ हजार ७ सय ९७ मतले अगाडि छन्। अहिलेसम्म वाग्लेले ३४...

संसदीय समितिमा भागबण्डा मिलेसँगै टीआरसीमा सहमति

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति जुटेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने र एमालेलाई...

तनहुँ–१मा स्वर्णिम वाग्लेलाई फराकिलो मतको अग्रता

काठमाडौं : तनहुँ १ मा भएको उपचुनाव अन्तर्गत मतगणना भैरहेको छ । ६३ हजार ७ सय ५७ मत खसेकोमा अहिलेसम्म १३ हजार ६५ मत गणना सकिंदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका स्वर्णिम वाग्लेले अग्रता बढाउँदै...