राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि हुँदैछ । बैठक कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे बस्ने छ । बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र साङ्गठनिक...

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले...

कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्ने समयसीमा आज सकिँदै

काठमाडौं : कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । आज बेलुकासम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री बनाउनेछन् । यद्यपी, आफ्नो...

ब्याक भए मेयर बालेन शाह, आज भत्कनबाट जोगियो राप्रपाको केन्द्रीय कार्यालय

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भत्काउने योजनबाट मेयर बालेन शाह ब्यहाक भएका छन् । महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पुगेपछि राप्रपाका नेता कार्यकर्ताको अवरोध र गृह मन्त्रीसहितका शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र...

माओवादी पदाधिकारी बैठकमा इटाली र भारत भ्रमणबारे ब्रिफिङ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को उपलब्ध पदाधिकारीहरूको बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । पार्टीको आसन्न केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइए पनि त्यसबारे ठोस निर्णय हुन सकेन । बैठकमा...

अरु दलका युवा नेताले नेतृत्वमाथि प्रश्न गर्न सकेनन् : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अरु दलका युवा नेताले नेतृत्वमाथि प्रश्न गर्न नसकेको बताएका छन् । शनिबार कांग्रेसको काठमाडौं ९ (क) प्रदेश कार्य समितिले गरेको कार्यक्रममा उनले कांग्रेसभित्र भने नेतृत्वलाई प्रश्न गर्ने...