राजनीति

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष तहको बैठकमा छानबिन समिति बनाउन सहमति भएको हो...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले विस्वासको मत पाएका छन् । सभाका अध्यक्षता गरिरहेका इसराइल मन्सुरीले समेत मत दिएपछि ४७ मत सहित उनले विश्वासको मत पाएका हुन् । विपक्षमा ३० मत प्राप्त भएको...

सदनको गतिरोध हटाउन राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं : संसद्को गतिरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । शीतल निवासमा बिहान साढे ८ बजेपछि बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु उपस्थित हुँदैछन् । यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल...

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे बैठकका लागि शितल निवासमा बोलाएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी...

एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक भोलिदेखि, ५ गतेदेखि केन्द्रीय कमिटी बैठक

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक यही भदौ ३ गते (भोलि)बाट सुरु हुने भएको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते...

एमालेमा केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर, सातवटै प्रदेशको अधिवेशन मिति सार्वजनिक

काठमाडौं : नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर...