राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको संभावित कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दै आज छ । बिहान ११ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९...

यती, ओम्नीसहित सबै प्रकरणको छानबिन गर्न सरकारलाई ओलीको चुनौती

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यती, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । अध्यक्ष ओलीले सरकार र सत्तारूढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै...

एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठिरहेको छ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना ‘मिलेनियम च्यालेन्स कर्पोरेशन’ (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन् । आज सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अध्यक्ष नेपालले एमसीसीको...

कोशी प्रदेशमा बजेट शून्यता, प्रदेशभर कर उठाउन समस्या

काठमाडौं । कोशी प्रदेश आजदेखि बजेट शून्यतामा गएको छ । बजेट शून्यतामा गएपछि प्रदेशभर कर उठाउन समस्या भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा नआएपछि शून्यतामा गएको हो । बजेट...

देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन राष्ट्रिय सहमतिमा जोड दिएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सधैँ राष्ट्रिय सहमतिमा जोड दिएको बताएका छन् । देशलाई स्थिरता, स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको...

निर्वाचन भएको नौ महिनापछि आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

काठमाडौं : ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा...