राजनीति

माओवादीको विशेष रुपान्तरण अभियान आजदेखि

काठमाण्डाै : सत्तारुढ नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने माओवादीले जनाएको छ । त्यस्तै, प्रचण्ड दिउँसो काठमाण्डौको...

अब समग्र जीवन देशका लागि दिन्छु : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समग्र जीवन देशका लागि दिने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज बिहीवार आयोजित ‘सन्देश सभा’...

विना कुनै लेनदेन संसदीय समितिको नेतृत्व राप्रपाले पायो : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिना सर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको बताएका छन् ।   उनले विना कुनै लेनदेन आफूहरुले संसदमा आफ्नो सिट संख्याको...

परराष्ट्रमन्त्री साउद र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमण र द्विपक्षीय सहमतिका विषयमा उनीहरूबीच छलफल भएको छ...

अन्य प्रतिपक्षी दलहरूलाई मतलब गरेन : रास्वपा प्रमुख सचेतक सन्तोष परियार

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमण र द्विपक्षीय सहमतिका विषयमा उनीहरूबीच छलफल भएको छ...

एमालेका नेताहरू चीन भ्रमणमा जाँदै

काठमाडौं : नेकपा (एमाले) का नेताहरू चीन भ्रमणमा जाने भएका छन्। एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू आगामी शनिबार (भदौ १६ गते) चीन भ्रमणमा जान लागेका हुन्। ‘महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीका नेताहरू चीन भ्रमणमा...