राजनीति

कोशीका मुख्यमन्त्रीविरुद्दको रिट आजदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कोशीका मुख्यमन्त्री उद्धव थापाविरुद्दको रिट निवेदन आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको हिजोको संयुक्त इजलासले रिट निवेदनमा आजदेखि निरन्तर सुनुवाइ...

एमाले लुम्बिनी प्रदेशको नेतृत्वमा सर्वसम्मतिको प्रयास असफल

काठमाडौं : एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतिको प्रयास असफल भएको छ । अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका...

सभामुख घिमिरेसँग अमेरिकी सिनेटर होलेनको भेटवार्ता

काठमाडौं : सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच शिष्टाचार भेटवर्ता भएको छ । आज आइतवार सिंहदरबारमा सभामुख घिमिरे र सिनेटर होलेनबीच भेट भएको हो...

आसन्न चीन भ्रमणको जानकारी लिन प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाइने

काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणका एजेन्डाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छलफलमा बोलाइने भएको छ । आगामी महिना हुन लागेको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा हुने...

ओली र अमेरिकी सिनेटरबीच भेट, शान्ति प्रक्रिया र एमसीसीबारे चासो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष र  अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेट भएको छ । आज आइतवार सिंहदरबारमा रहेको एमाले संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहनुभएका...

एमाले आफैँ समाप्त भएर जान्छ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले नेकपा (एस) लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर...