राजनीति

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाण्डौ : भारतीय विदेश मन्त्री एस.जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।...

टीआरसी विधेयकमा एमाले सहमत भए राष्ट्रियसभामा सहकार्य गर्न कांग्रेस र माओवादी तयार

काठमाडौं : सङ्क्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक सहमतिमा पारित गर्ने प्रयास स्वरुप सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको भागबण्डामा एमालेलाई पनि सामेल गराउने तयारी गरेका छन् । टीआरसी विधेयकमा एमालेले सहमति जनाए...

बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्दको ‘डिजाइन’ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा दुई जना युवाको मृत्यु भएको र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्दको डिजाइन भएको दाबी गरेका छन् । आज सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना...

प्रधानमन्त्री कार्यालयका ६८ जनाको दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको र अहिलेको दरबन्दीमा ६८...

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहेमा कांग्रेस बाधक नबन्ने

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहीवार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले...

प्रधामन्त्री प्रचण्डको देशाबासीका नाममा सम्बोधन (पूर्णपाठ सहित)

काठमाडौं : प्रधानमन्त्री ‘प्रचण्डले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको दाबी पनि गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै भने, ‘मैले संसदमा सुरुकै दिन गरेको...