राजनीति

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए...

एमालेको सत्तारुढ गठबन्धनसँग राष्ट्रियसभामा सहकार्य हुने सम्भावना न्यून

काठमाण्डौ : सङ्क्रमण कालीन न्याय (टीआरसी) विधेयक र राष्ट्रियसभाको सिट भागबण्डाको विषयमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच केही दिनदेखि भैरहेको छलफल निष्कर्षविहीन भएको छ । एमालेले राष्ट्रिय सभाका रिक्त १९ वटै सिटमा उम्मेदवार...

राष्ट्रिय सभाको १९ वटै सिटमा एमालेले उम्मेदवारी दिने

काठमाण्डौ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटै...

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले सफाइ पाए

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । आज शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यो मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ...

राष्ट्रियसभा निर्वाचनका लाजि आज मतदाता नामावली प्रकाशन हुँदै

काठमाण्डौ : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन्...

नेपाल र भारतबीच ४ वटा सम्झाैता : पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान दिने

काठमाण्डाै : नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चार वटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो ।  दुवै देशबीच सम्पर्क...