राजनीति

अब सरकार बेग्लै तरिकाले चल्छ, सबै कामले तीव्रता पाउँछन् : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बेग्लै ढङ्गले सरकार चलाएर कामलाई तीव्रता दिने घोषणा गरेका छन् । आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आज मङ्गलवार पत्रकार सम्मेलन गरेर प्रचण्डले अब आफूले...

महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाडौं नछाड्ने प्रधानमन्त्रीकाे घाेषणा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डौ नछाड्ने बताएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज मङ्गलवार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट...

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो तीन बजे उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको...

संङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन प्रमुख तीन दलको बैठक बालुवाटारमा

काठमाडौं : प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका नेताहरूबीच बैठक शुरु भएको हो । बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी)को बारेमा छलफल भइरहेको...

एमाले सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौं : नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको सांसद पदको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले आज आइतवार सांसद कोइरीको निलम्बन फुकुवा गरेका हुन् । हत्या अभियोग लागेका सांसद कोइरीलाई सभामुख...

लुम्बिनीका नवनियुक्त २ जना मन्त्रीले लिए शपथ

काठमाडौं : लुम्बिनी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज आइतवार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र) की कृष्णा केसी र नेपाली कांग्रेसका सरोज...