राजनीति

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भएको बताइएको छ । मंगलबार प्रधानमन्त्री...

बालुवाटारमा गठबन्धन कार्यदलको बैठक, मन्त्रालय बाँडफाँटमा सहमति जुटाउने प्रयास

काठमाडौं : नयाँ सत्ता गठबन्धनले तयार गरेको चार सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मंगलबारको बैठकमा गठबन्धन दलहरूले मन्त्रालय बाँडफाँट र मन्त्रालयको टुंगो लगाउन प्रयास गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले...

सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता लियो

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो...

मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्रीले लिए शपथ

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठन भएको छ । पुनर्गठित मन्त्रिपरिषद्मा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् । तामाङ माओवादी, गिरि एमाले...

सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने

काठमाडौं : सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा केही विषयमा मतभेदकाबीच सोमबार बिहान ८ बजे बैठक बस्न लागेको हो । गठबन्धन आएको खटपटका बिच बस्न लागेको बैठकलाई...

प्रधानमन्त्री प्रचण्डद्वारा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गरेका छन् । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा...