राजनीति

जसपाबाट उपेन्द्र यादव स्वास्थ्य र नवलकिशोर साह वन मन्त्री बन्ने निश्चित

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)बाट नयाँ मन्त्रीमण्डलमा सहभागी हुने दुई जना मन्त्रीको नाम निश्चित भएको छ । बिहीबार साँझ बसेको जसपाको कार्यकारिणी समिति बैठकले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको...

रेशम चौधरीलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता दिएन

काठमाडौं : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्ष बन्न अयोग्य रहेको जनाएको छ । पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि आज आयोगले निर्णय गर्दै ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि...

संसद् बैठकअघि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । अप्रत्यासित रुपमा सत्ता शक्तिबाट विमुख भएपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन्...

नयाँ समिकरणपछि संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कार्यसूची यस्तो छ

काठमाडौं : सत्ताको नयाँ समिकरणपछि पहिलो पटक आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा ११ बजे र...

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुले...

सत्ता गठबन्धनमा थपिने दल निश्चित भएपछि मात्रै मन्त्रालय बाँडफाँटको टुंगो लगाउने

काठमाडौं : सत्ता गठबन्धनमा थपिने दलहरूको संख्या निश्चित भएपछि मात्र मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउने भएको छ । यस अघि सत्तामा रहेका नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले आन्तरिक छलफल गरेर निर्णय...