राजनीति

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।...

नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा : प्रधानमन्त्रीलाई विश्वासको मत दिने दुईथरी विज्ञप्ति

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा पुुगेको छ । रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे दुुईथरी विज्ञप्ति आएको छ । श्रेष्ठ पक्षले प्रधानमन्त्रीलाई विश्वासको...

राष्ट्रिय सभा अध्यक्षको चुनाव आज हुँदै

काठमाडौं : राष्ट्रिय सभा अध्यक्षको चुनाव आज हुँदैछ । आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनको...

रास्वपाले प्रतिनिधि सभामा मात्रै उम्मेदवार उठाउने, प्रदेशमा उम्मेदवारी नदिने

काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपचुनावमा भाग लिने निर्णय गरेको छ । आज सोमवार पार्टी मुख्यालय बालाजुमा बसेको केन्द्रीय समिति बैठकले आउँदो वैशाख १५...

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माबीच प्रतिस्पर्धा हुने

काठमाडौं : राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै दलले आआफ्ना उम्मेद्वार उठाउने निर्णय गरेका छन् । भोलि हुन लागेको चुनावमा नेकपा माओवादी केन्द्रले...

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। नेपाली कांग्रेसका...