राजनीति

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं : सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

आगामी माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय

काठमाडौं : नेपाल समाजवादी पार्टी(नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले विद्यामान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी आगामी माघमा महाधिवेशन गर्ने निर्णय गरेको...

मधेश प्रदेश सरकारमा एमाले सहभागी

काठमाडौं : मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गरेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाएका छन्...

प्रतिनिधि सभा बैठक आजपनि बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान...

आफैँले प्रधानमन्त्रीको अफर गरेको रविलाई गृहमन्त्री बनेपछि नैतिकताको झटारो हान्दै काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आफूसहितको सत्ता समीकरण भत्किने बित्तिकै रवि लामिछानेलाई नै प्रधानमन्त्री बन्न प्रस्तावसम्म लगेको थियो । यो दाबी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्ले संसदमै गरे । तर, शुक्रबार संसद्मा कांग्रेसले सहकारी...

प्रधानमन्त्री प्रचण्डले तेश्रो पटक पाए विश्वासको मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो। मत दिन्नमा एक मत खसेको छ। मतदान प्रक्रियामा २६८...