राजनीति

ओलीले बालेनलाई दिए बधाई

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं झापाका उम्मेदवार केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । शनिबार बेलुका सामाजिक सञ्जालमा स्टाटस राख्दै ओलीले बालेनलाई बधाई दिएका...

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार शीघ्र गठन हुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा शनिबार साँझ चाबहिलस्तुपामा जेनजी सहिदको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले मुलुकमा सुशासन,...

हारमा ह्याट्रिक : रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् । शनिबार सामाजिक सञ्जालबाट मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा...

जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने

काठमाडौं : जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले आइतबार (भोलि)सम्ममा प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारीहरु सिंहदरबारस्थित कार्यालयमा बसिरहेका छन् । ‘प्रतिवेदन...

झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३ मतले अगाडि

काठमाडौं : प्रतिनिधिसभा सदस्य चुनावको मतगणना चलिरहँदा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो गणनामा बालेनले नेकपा एमालेका अध्यक्ष एवम्...

रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?

काठमाडौं : फागुण २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । शुक्रबार साँझ साँढे ६ बजेको अध्यावधिक विवरणअनुसार रास्वपाले ३ स्थानमा जित तथा १०६ स्थानमा अग्रता बनाएको छ । यस्तचै कांग्रेसले...