राजनीति

समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ । यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले...

धनुषा–१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबीसहित साह सर्वोच्च अदालत पुगेका थिए...

राष्ट्रपतिलाई बुझाउने निर्वाचन प्रतिवेदनको तयारी सुरु : निर्वाचन आयोग

काठमाडौं : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार प्रकट गरेका छन् । निर्वाचनका लागि विभिन्न निकायबाट काजमा आयोगमा खटिएका कर्मचारीको मंगलबार बिदाइ समारोहलाई सम्बोधन...

गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा दिन्छु’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन्। यसैबीच पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबिच भेटवार्ता भएको छ । नयाँ बानेश्वरमा बेलुकीदेखि सुरु भएको दुई शीर्ष...

प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि झन्डै आधा मत

काठमाडौं : गएको बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये १५८ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ । ६ वटामा गणना चलिरहेको छ भने धनुषा १...

उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई कारबाही गर्न सिफारिस

काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसमा भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रतिवेदनको ठेली सरकारलाई बुझाएसँगै त्यसभित्र के छ भन्ने आम चासो छ ।...