

राजनीति
नेपाली कांग्रेसको बैठक भदौ ७ गते सम्मका लागि स्थगित
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ सात गतेसम्मका लागि स्थगित भएको छ । साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । सोमबारको बैठकमा...
सोमवार, साउन २८, २०८१भारतीय विदेश सचिव मिस्रीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता
काठमाडौं : आज बिहान काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शीतल निवासमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउने र सहयोगका क्षेत्र विस्तारबारे...
आइतवार, साउन २७, २०८१भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै
काठमाडौं : भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई...
आइतवार, साउन २७, २०८१बङ्गलादेशमा शान्त र संयमताका लागि नेपालको आह्वान
काठमाडौं : नेपाल सरकारले बङ्गलादेशमा शान्त र संयमताका लागि आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपालले बङ्गलादेशमा शान्ति र स्थिरता सुनिश्चित चाहेको बताएको हो । ‘हामी सबैलाई शान्त र संयमित हुन आह्वान...
बिहिबार, साउन २४, २०८१कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलको पक्षमा नेकपा एमालेका नौ र नेपाली कांग्रेसका १४ गरी २३ जना सांसदले मत दिए ।...
मङ्लबार, साउन २२, २०८१सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त
काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहले कांग्रेस र एमालेका बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका...
आइतवार, साउन २०, २०८१-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


