राजनीति

रास्वपाले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । रास्वपाले मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने जानकारी दिएको हो । सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित...

माओवादीको आज खबरदारी सभा, प्रचण्डको कमाण्डमा जुलुस निकालिने

काठमाडौं : नेकपा माओवादी केन्द्रले आज संघीय राजधानी काठमाडौंमा खबरदारी सभा गर्दैछ । भृकुटीमण्डपमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीको दाबी छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल...

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आजदेखि काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं : पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौंमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध...

रास्वपाको आजपनि पोखरामा आन्दोलन

काठमाडौं : कास्कीको पोखरामा जम्मा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि आन्दोलन गरेका छन् । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न आज अनुमति दिएसँगै...

सरकार सुशासनमा कमजोर देखिएको भन्दै विपक्षी दलद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं : प्रतिपक्षी दलहरूले बाढी पहिरोको बेलामा प्रतिकार्य, उद्धार, राहत, पुनर्स्थापना र पुननिर्माणमा सरकारले ध्यान नदिएको र सुशासनमा पनि कमजोर देखिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । प्रतिपक्षी दलका नेताहरू आज राष्ट्रपति...

सरकारको १०० दिनको उपलब्धि (पूर्ण पाठसहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उनले सरकारको १०० दिनको उपलब्धी सार्वजनिक गर्दै उनले...