राजनीति

कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारी एमालेबाट निलम्बनमा

काठमाडौं : नेकपा एमालेले मानव तस्करी मुद्दामा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरेको छ । नेकपा एमालेको कोशी प्रदेश कमिटिका अध्यक्ष घनश्याम खतिवडाले आज विज्ञप्ती निकालेर अधिकारीमाथि लागेको आरोपको छानविन भएर...

आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं : प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेका आग्रहमा...

हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन

काठमाडौं : सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो । तीन वर्षको कार्यकाल रहने गरी प्यूठानका रिजालको...

सरकार असफल भए पनि तत्काल ढाल्ने पक्षमा छैनौँ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । उनले सरकार ढाल्नतर्फ लाग्दा फेरि नागरिकमा हैरानी हुने...

मीनबहादुरले एमालेलाई दान लिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले व्यापारी मीनबहादुर गुरुङले एमालेलाई दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै गुरुङले दान दिएको जग्गामा तत्काल कुनै संरचना...

प्रधानमन्त्री ओलीको मङ्सिर पहिलो हप्तासम्म चीन भ्रमणमा जाने तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिकअन्तिम हप्ता वा मङ्सिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी...