

प्रशासन
रास्वपा केन्द्रीय समिति बैठक : सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा...
सोमवार, जेष्ठ १३, २०८२माओवादी केन्द्र र नेसपाबिच एकता घोषणा हुँदै
काठमाडौं। नेकपा ९माओवादी केन्द्र० र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिच सोमबार एकता हुँदै छ । नेसपाले आइतबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो । सोमबार बिहान साढे ११ बजे ललितपुरको...
सोमवार, जेष्ठ १३, २०८२वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गरिँदै
काठमाडौं : सरकाले वृद्ध भत्ता पाउने उमेर ७० वर्ष बनाउने भएको छ । उच्चस्तरीय आर्थिक सुझाव आयोगको रायको आधारमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा यो विषय उल्लेख छ । सरकारले अहिले ६८ वर्ष...
शनिबार, जेष्ठ ११, २०८२सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका वडा नम्बर १० शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक...
बिहिबार, जेष्ठ ९, २०८२निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’ लाई हटाउन सचिवहरूको दौडधुप
काठमाडौं : मुख्यसचिव एकनारायण अर्याललगायत २० जनाभन्दा धेरै सचिवहरूले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई भेटेर निजामती विधेयकमा राखिएको दुई वर्षको ‘कुलिङ पिरियड’ व्यवस्था हटाउन माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा...
बिहिबार, जेष्ठ ९, २०८२अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ बढ्यो, अरुको विनिमय कति ?
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ । अरुको अवस्थामा भने सामान्य उतारचढाव देखिएको छ । राष्ट्र बैंकका...
बिहिबार, जेष्ठ ९, २०८२-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
युएईको सरकारी तेल ट्यांकरमा आक्रमण, खाडी क्षेत्रमा..
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३
-
आजको मौसम कस्तो रहला ?
मङ्लबार, बैशाख २२, २०८३ -
भूमि आयोग खारेज !
मङ्लबार, बैशाख २२, २०८३ -
पर्वतारोहण तथा पदयात्राको मुख्य सिजनमा पर्यटक आगमन..
सोमवार, बैशाख २१, २०८३ -
७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा..
सोमवार, बैशाख २१, २०८३ -
नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा
सोमवार, बैशाख २१, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



