प्रशासन

प्रतिनिधिसभा बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । दुई पटक सारेर पनि ढिला गरी शुरू भएको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो । दिउँसो १ बजेका लागि...

प्रतिनिधिसभा बैठक आज बस्दै : अवरोध खुलाउने प्रयास जारी

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष...

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष सुबोध...

माधव नेपालमाथि मुद्दा दायरबारे प्रचण्ड : प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पतञ्जली जग्गा प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिशोध साँधेको आरोप लगाएका हुन् । शुक्रवार...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३...

प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षीको अवरोधका कारण बिहीबार बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध...