

प्रशासन
फेरिए काठमाडौंका प्रहरी प्रमुख
काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसएसपी रमेश थापालाई काठमाडौंको सुरक्षा नेतृत्व दिएर पठाइएको हो । यस्तै काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी विश्व अधिकारीलाई...
बिहिबार, अशोज २, २०८२तीन मन्त्रीले क्षतिग्रस्त संसद् भवन अवलोकन गरे, क्षतिको विवरण चाँडै सार्वजनिक हुने
काठमाडौं : अन्तरिम सरकारका तीन जना मन्त्रीले आगजनी र तोडफोडका कारण क्षतिग्रस्त संसद् भवनको अवलोकन गरेका छन् । आज गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले सामूहिक रूपमा संसद् भवनको अवलोकन...
बुधबार, अशोज १, २०८२राष्ट्रियसभाको चालु अधिवेशन मङ्गलबारदेखि अन्त्य
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन मङ्गलबारदेखि अन्त्य गरेका छन् । मङ्गलबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा...
मङ्लबार, भदौ ३१, २०८२एमाले नेताहरूद्वारा सिंहदरबारलगायत क्षतिग्रस्त संरचनाको अवलोकन
काठमाडौं : नेकपा (एमाले) का नेताहरूले ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको अवलोकन गरेका छन् । आज पार्टीका निवर्तमान सांसदहरूले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार,...
मङ्लबार, भदौ ३१, २०८२असोज १ गते शोक दिवस मनाउने सरकारको निर्णय
काठमाडौं : सरकारले आउँदो असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी...
सोमवार, भदौ ३०, २०८२खनाल, घिसिङ र अर्याल मन्त्री बन्दै : आज शपथको तयारी
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्रीको नाम टुङ्गो लागेको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको हो ।...
सोमवार, भदौ ३०, २०८२-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३



