प्रशासन

सिमराको स्थिति सामान्य बन्दै, शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं : हिजो दिनभरजसो तनावग्रस्त बनेको बाराको सिमरामा स्थिति सामान्य बन्दै गएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो ।...

बाराको घटनालाई लिएर राजनीतिक वृतमा चर्को विरोध

काठमाडौं : बारामा नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रम हुन नसक्ने गरी स्थानीय युवाहरूको समूहले अवरोध गरेपछि राजनीतिक वृत्तमा चर्को विरोध भएको छ । नेताहरूलाई नागरिकसँग जान नदिएर सरकारले कसरी चुनाव गराउन खोजेको हो भन्दै दुई...

निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । आज अपराह्न ४ बजे हुने छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलका नेताहरुलाई निम्ता गरिएको छ ।...

१ लाख घुससहित नापी सर्भेक्षक र कार्यालय सहयोगी अख्तियारको फन्दामा

वीरगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जबाट नापी कार्यालयका सर्भेक्षक र एक कार्यालय सहयोगीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा नापी कार्यालय, पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी...

राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

काठमाडौं : राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो सङ्ख्या मङ्सिर १ गते राति ९ः३० बजे सम्मको हो । पुरुष १ लाख १५ हजार...

नयाँ पार्टी गठनको लागि २ दिन बाँकी, जेनजीको एउटा पनि पार्टी दर्ता भएन

काठमाडौं : फागुन २१ गते हुने निर्वाचनको लागि अहिले पार्टी दर्ता र मतदाता नामावली दर्ताको काम भइरहेको छ । निर्वाचन आयोगले ती दुवै कामको लागि कात्तिक मसान्तसम्मको समय तोकेको छ । त्यो अनुसार बिहीबारसम्म...