प्रशासन

भागबण्डा नमिल्दा मन्त्रिपरिषदमै अलपत्र

काठमाडौं । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले रुचाएका व्यक्ति सिफारिशमा नपरेपछि क्याबिनेटमा पुगेको प्रस्ताव महिनौंदेखि पेन्डिङमा छ । खुला प्रतिस्पर्धाबाट सार्वजनिक संस्थानहरुमा योग्य, कर्मठ र कुशल व्यक्तिलाई मात्रै छनोट गर्ने पद्दति विपरित उद्योग मन्त्रालयसँग सम्बन्धित केही प्रस्ताव...

ज्यान जोगाएर सुइँकुच्चा ठोके जर्नेल

काठामडौं । जर्नेल समात्न घर पुगेका सैनिक प्रहरी रित्तो हात फर्किएका छन् । तर, उनलाई पाता कसेर जंगी अड्डा ल्याउने उर्दी छ । अहिले पनि टोली आफ्नै भूपू जर्नेल खोज्दै हिँडिरहेको छ । निजगढ–काठमाडौं...

एकजना प्रहरीले चार सय जनालाई सुरक्षा दिनु पर्ने

काठमाडौं । डडेल्धुरामा एकजना प्रहरीले कम्तीमा ४ सयलाई सुरक्षा दिनुपर्ने अवस्था रहेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ३ सय ५० जना प्रहरीको दरबन्दी रहेको भए पनि अहिले २ सय ५० को हराहरीमा मात्रै...

स्वास्थ्य सेवाको संरचना तथा दरबन्दी पुनरावलोकन हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संरचना तथा दरबन्दी पुनरावलोकन गरी प्रतिवेदन पठाउन आफ्ना मातहतका निकायलाई पत्राचार गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मन्त्रालयले स्वास्थ्य सेवा, औषधि व्यवस्था र आयुर्वेद तथा...

पुरस्कृत कर्मचारीमा बिवादित धेरै

काठमाडौं । यो बर्ष निजामती सेवा पुरस्कारवाट ४० जना सम्मानित भए । पुरस्कृतहरु उपत्यका बाहिरका ज्यादै न्यून छन् । यसको भत्र्सना कर्मचारीबाटै भएको छ । मन्त्रालय र बिभागमा मात्र धेरै उत्कृष्ट कर्मचारी छनौटमा परेका...

सदाचारी कर्मचारी सधैं ‘विचरो’

काठमाडौं । नेपालमा सदाचारी कर्मचारी ‘विचरो’वन्ने अवस्था छ । उनीहरु शिर निहुराएर हिँड्नुपर्ने विवशता छ । चलाख र भ्रष्टले टापटिप पारेका छन् । हाम्रो मुलुकको प्रशासनयन्त्रनै प्रक्रियामुखी छ । नतिजामुखी छैन । जस्का कारणसरकारका...