प्रशासन

फेसबुकमा सेनापतिको सत्तोसराप

सामाजिक सञ्जाल अब यस्तो डस्टबिनमा परिणत भयो कि जसले जे फाले पनि हुने, लाइभ आत्महत्या गरे पनि हुने ! यस्तै मेसोमा सेनाले गत साता गरेको कारबाहीबाट बर्खास्तीमा परेका जर्नेल सुरेन्द्र रावलले फेसबुकमार्फत नेतृत्वको चर्को...

अदालतमा अनौठा ‘कोतपर्व’

सर्वोच्च अदालतको न्यायाधीश हुने हृदयभरिको धोको साँचेका उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल लकडाउनकै बीचमा अधुरो सपना बोक्दै भारी मनले घर गए । बस्यालले असार १ गते ६३ वर्षे उमेर हदका कारण अवकाश...

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिएकाले सरकारले उनलाई प्रहरी महानिरीक्षकमा बढुवा...

सेवानिवृत्त प्रहरी महानिरीक्षकको बिदाइ

काठमाडौँ । तीसवर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ । उनीहरुलाई बुधबार साँझ...

नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

काठमाडौँ । बुधबारका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पुनः दुई दिनपछि सरेको छ । बैठक यही असार २६ गते बिहान ११ बजेका लागि राखिएको नेकपाका प्रचार तथा प्रकाशन...

काँग्रेसले वडा कार्यालयको कागजपत्र च्याते, नेकपाको खवरदारी

काठमाडौं । २०७७ साल असार ८ गते विहान ११ः३० बजेको समयमा काठमाडौं महानगरपालिका–४ नं. वडा कार्यालयमा केही व्यक्ति एक्कासी प्रवेश गरी वडा अध्यक्षसहित जनप्रतिनिधिहरु, त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राहीहरुमाथि हातपात गर्ने,सरकारी कागजात च्यात्ने काम...