प्रशासन

एमाले संसदीय दलको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । सङ्घीय संसद् अधिवेशन...

सत्तापक्षीय दलको निष्कर्ष : सत्तारुढ दलमा असहमति र असमझदारी छैन

काठमाडौं : बालुवाटारमा बसेको सत्तारुढ दलको बैठक सकिएको छ । बैठकले सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिँदै अघि बढ्ने र सत्तारुढ दलमा असहमति र असमझदारी नरहेको सन्देश दिएको छ । ‘‘संसद्को काम कारबाहीमा...

बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

काठमाडौं : संघीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान सत्तापक्षीय राजनीतिक दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी...

सत्तारुढ दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं : सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकमा...

कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संघीय संसद् अधिवेशन सुरु हुनुअघि...

राप्रपाको आज कार्यसम्पादन समितिको बैठक बस्दै, केन्द्रीय समिति बैठक भोलिदेखि

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते काठमाडौँमा बस्दै छ । बैठक धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बिहान ११ः०० बजेदेखि शुरु हुनेछ । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा,...