

-
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिको जानकारी दिएका हुन् । संक्रमित हुनेमा ४६१ पुरुष र ७४ जना महिला रहेका छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । उनका अनुसार अब रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
प्रवक्ता गौतमका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट थप ३७० जना निको भएर डिस्चार्ज भएका छन् । यीसँगै कोरोना जित्नेको संख्या २ हजार १४२ पुगेको छ । हालसम्म २३ जनाले भने ज्यान गुमाइसकेका छन् ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार १९८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । हालसम्म पीसीआर विधिबाट १ लाख ८१ हजार ३७१ परीक्षणहरु भइसकेका छन् । अहिले मुलुकभर आइसोलेसनमा ७ हजार २३१ र क्वारेन्टाइनमा ९० हजार ७३० जना रहेका छन् ।
News Desk 0 response सोमवार, असार ८, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



