

-
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार ३८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुगेको बताएका छन् । उनका अनुसार हालसम्म नेपालका ७३ जिल्लामा संक्रमण फैलिएको छ ।
प्रवक्ता गौतमका अनुसार कुल संक्रमितमध्ये विभिन्न कोरोना उपचार केन्द्रबाट थप ११७ जना डिस्चार्ज भएका छन् । त्यसमा पुरूष १०९ र महिला ८ जना रहेका छन् । योसँगै डिस्चार्ज हुनेको एक हजार १५८ पुगेको छ । यसअघि कोरोनाकै कारण १९ जनाको भने मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्षण भएको छ । अहिलेसम्म मुलुकभर एक लाख ४३ हजार ७ सय ३८ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिसकिएको छ । हाल देशभर ५ हजार ५ सय ३१ जना आइसोलेसनमा रहेका छन् भने १ लाख ३३ हजार ९ जना क्वारेन्टिनमा बसेका छन् ।
News Desk 0 response मङ्लबार, असार २, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



