

-
काठमाडौँ । सोमबार अहिलेसम्मकै धेरै ४५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नयाँ थपिने संक्रमितमा पुरूष ४१६ र महिला ३५ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्यामा पोजिटिभ थपिएसँगै संक्रमितको संख्या ६ हजार २११ पुगेको जानकारी दिएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा विभिन्न कोरोना उपचार केन्द्रबाट थप ६७ जना कोरोना जितेर निको भएका छन् । योसँगै कोरोना जित्नेको संख्या एक हजार ४१ पुगेको प्रवक्ता गौतमले बताए । कोरोनाकै कारण १९ जनाको भने मृत्यु भइसकेको छ ।
उनका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६ वटा नमुनाको परीक्षण गरिएको थियो । हालसम्म १ लाख ३८ हजार ६८३ जनाको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण भइसकेको छ ।
मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा ५ हजार १५१ जनाको उपचार भइरहेको छ भने देशभरमा १ लाख ३३ हजार ८२९ जना क्वारेन्टिनमा बसेका छन् ।
News Desk 0 response सोमवार, असार १, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



