-
काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभरिबाट थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा देशभरबाट थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यीसँगै संक्रमितको संख्या ३४ सय ४८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४६७ जना कोरोना जितेर घर फर्किएका छन् भने १३ जनाले ज्यान गुमाएका छन् ।
अहिलेसम्म पीसीआर विधिबाट देशभरि ९६ हजार २०५ परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा ३ हजार ७२८ परीक्षण गरिएको बताएका छन् ।
अहिले देशभरि १ लाख ७० हजार ७३२ भन्दा बढी व्यक्ति क्वारन्टीनमा रहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ २५, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३