

-
काठमाडौँ । सोमबार एकै पटक ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायत जिल्लामा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशाला, प्रादेशिक अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ७२ जनामा सङ्क्रमण देखिएको हो ।
उनका अनुसार धनुषा नगराइकन नगरपालिका वडा नं ३ का ३०, ३१ र ४५ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिका वडा नं ४, ५ र ६ का १९, २० र २३ वर्षीय पुरुष रहेका छन् । यसैगरी काठमाडौँ टोखा नगरपालिका वडा नं ३ र ६ तथा र बूढानीलकण्ठ नगरपालिका वडा नंं ३ का २७, ४१ र ३७ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी बारा कलैया नगरपालिका वडा नं १ का २५ र ३२ वर्षीय पुरुष तथा बारा गढीमाई गाउँपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षका पुरुष रहेका छन् ।
उनका अनुसार सङ्क्रमितमा रौतहट राजपुर फरहदवा वडा नं. २, ६ र ८ तथा इशानाथ वडा नं २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५,३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ पुरुष रहेका छन् ।
सप्तरी डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षीय पुरुष, बर्दिया बाँसगढी वडा नं ९ का २५ वर्षीय पुरुष, बाँके डुडुवा गाउँपालिका– २ र राप्तीसोनारी गाउँपालिका– ७ का १६, २३, २३ र २४ वर्षका पुरुष रहेका छन् । दैलेख नारायण नगरपालिका ढुङ्गेधरका २५ वर्षीया महिला र गुराँस गाउँपालिकाका २४ र २५ वर्षीय पुरुष रहेका छन् ।
News Desk 0 response सोमवार, जेष्ठ १२, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



