

-
उरुग्वे विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा स्थान पक्का गरेको छ । साउदी अरेबियालाई पराजित गर्दै उसले यो स्थान हासिल गरेको हो ।
पहिलो खेलमा इजिप्टलाई हराएको उरुग्वेले दोस्रो खेलमा साउदी अरेबियालाई पन्छाउँदै ६ जोडेर नकआउट चरणमा पुगेको हो ।
समुह ए बाट उरुग्वेसंगै आयोजक राष्ट्र रुस पनि अन्तिम १६ मा पुगेको छ । दुबै देशको समान ६ अंक छ । रुसले पहिलो खेलमा साउदीलाई हरायो भने दोस्रो खेलमा इजिप्टलाई पराजित गरेको थियो ।
समुह ए मा रहेका इजिप्ट र साउदी अरेबिया दुबै समुहचरणबाटै बाहिरीएका छन् ।
यद्यपी समूह चरणको अन्तिम खेल भने चारै राष्ट्रले खेल्न बाँकी छ । उरुग्वे र आयोजक रसियाबीचको अन्तिम खेलले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
दोस्रो खेलमा साउदीलाई उरुग्वेले १–० गोल पराजित गरेको हो । खेलको २३ औं मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णयक बन्यो ।
News Desk 0 response बिहिबार, असार ७, २०७५

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



