• काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले ललितपुरको कुसुन्ती क्षेत्रबाट नियन्त्रणमा लिएको छ । जनआस्थाका सम्पादक श्रेष्ठलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन ।