• काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले आज आजसम्मकै सबैभन्दा छोटो मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

    गभर्नर डा. पौडेलले आज मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले ५ मिनेट २० सेकेन्डमै मौद्रिक नीति पढेर सकाएका हुन् ।

    यस्तो छ पूर्णपाठ: