

-
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारी हटाउने कामको सुरुआत गरेकी छिन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्षसमेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ जना कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्कविहीन हुने कर्मचारीमाथि कारबाही सुरु गरेकी हुन्।
सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र ललितपुरको खुमलटारमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई छिन्।
मन्त्री चौधरीले दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारीविरुद्ध आवश्यक कारबाही गरिएको बताइन् । अब मन्त्रालयअन्तर्गत रहेका विभाग, केन्द्रलगायत निकायहरूबाट सम्पर्कविहीन रहेका कर्मचारी पनि हटाउने उनको भनाइ छ ।
News Desk 0 response आइतवार, असार २१, २०८३

सम्बन्धित शीर्षकहरु
-
सम्पर्कविहीन कर्मचारीमाथि कारबाही सुरू
आइतवार, असार २१, २०८३ -
५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दै,..
आइतवार, असार २१, २०८३ -
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे..
आइतवार, असार २१, २०८३ -
ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण..
आइतवार, असार २१, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३
-
सम्पर्कविहीन कर्मचारीमाथि कारबाही सुरू
आइतवार, असार २१, २०८३ -
रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे..
आइतवार, असार २१, २०८३ -
ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण..
आइतवार, असार २१, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३
-
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



