

-
काठमाडौं : फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केब भर्डेले खेल्दैछन् । समूह ‘एच’ को यो खेल राति पौने १० बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ ।
स्पेनले सन् २०१० मा एक पटक उपाधि जितेको छ । स्पेनले त्यसयता राम्रा प्रदर्शन गर्न सकेको छैन् । स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम १६ बाट अघि बढ्न सकेको थिएन । स्पेन फिफा वरीयतामा दोस्रो स्थानमा छ ।
केब भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो । केब भर्डे फिफा वरीयतामा ६७औँ स्थानमा छ ।
यस्तै आजै राति समूह ‘जी’ का बेल्जियम र इजिप्ट खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको सिएटल रङ्गशालमा शुरू हुनेछ । फिफा वरीयतमा बेल्जियम १०औँ र इजिप्ट ३०औँ स्थानमा छ ।
यस्तै बिहान पौने ४ बजे अमेरिकाको मियामी रङ्गशालामा समूह ‘एच’ का साउदी अरेबिया र उरुग्वे खेल्दैछन् । फिफा वरीयतामा साउदी अरेबिया ६०औँ र उरुग्वे १७औँ स्थानमा छ ।
यसैगरी बिहान पौने ७ बजे अमेरिकाको लस एन्जेलस रङ्गशालामा समूह ‘जी’ का इरान र न्युजिल्यान्ड खेल्दैछन् । फिफा वरीयतामा इरान २०औँ र न्युजिल्यान्ड ८५औँ स्थानमा छ ।
News Desk 0 response सोमवार, असार १, २०८३

सम्बन्धित शीर्षकहरु
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३


