

-
दक्षिण अफ्रिकामा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु । जोहानेसबर्ग शहरको पूर्वमा रहेको क्लिभल्यान्डको एक बस्तीमा हिजो राति भएको गोलीबारीमा अन्य ९ जना घाइते भएका प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
जम्पर्स अनौपचारिक बस्तीमा भएको आक्रमणपछि प्रहरीले १० जनाभन्दा धेरै संदिग्धको खोजी शुरू गरेको छ । आक्रमणको उद्देश्य अहिलेसम्म थाहा भएको छैन ।
दक्षिण अफ्रिका विश्वको सबैभन्दा उच्च हत्या दर भएका देशमध्ये एक हो । दक्षिण अफ्रिकामा औसतमा प्रतिदिन झन्डै ६० जनाको हत्या हुने गरेको छ ।
दक्षिण अफ्रिकी बन्दुकधारी सङ्घका गिदोन जुबर्टले उद्धृत गरेको तथ्याङ्कअनुसार दक्षिण अफ्रिकामा कानूनी रूपमा राखिएका झन्डै ३० लाख हतियार छन् र कम्तीमा त्यति नै सङ्ख्यामा इजाजतपत्रविनाका हतियार छन् ।
News Desk 0 response बुधबार, जेष्ठ २७, २०८३

सम्बन्धित शीर्षकहरु
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर
बिहिबार, जेष्ठ २८, २०८३
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
एमसीए नेपालले २ वटा सबस्टेशन र २९७..
बुधबार, जेष्ठ २७, २०८३
-
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३ -
एमसीए नेपालले २ वटा सबस्टेशन र २९७..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३



