-
काठमाडौं : काठमाण्डौ उपत्यकाका पेट्रोल पम्पहरूमा भीड देखिन थालेको छ । मध्यपूर्वमा विकसित पेट्रोलियम पदार्थको अभाव हुन सक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा उपभोक्ताको भीड देखिन लागेको हो ।
अस्ति र हिजो जस्तै आज पनि पम्पहरूमा इन्धन भर्नेहरूको भीड लागेको छ । पम्पहरूमा लाइन बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ । समयमै नेपालमा इन्धन नआउँदा अभाव झेल्नुपर्ने हो कि भन्ने चिन्ता इन्धन भर्न लाइनमा बसेकाहरूमा रहेको छ ।
नेपाल आयल निगमले इन्धनको मौज्दात पर्याप्त रहेको र आपूर्तिमा कुनै समस्या नभएको बताउँदै आएको छ । तर उपभोक्ता भने विगतका नाकाबन्दी र अभावका अनुभवका कारण त्रसित छन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन १९, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३