

-
काठमाडौं : नेपाल प्रहरीले चुनावको सुरक्षा व्यवस्थापनका लागि सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाएको छ । सुरक्षा चुस्त पार्नका लागि प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागहरूमा रहेका सात एआईजीलाई प्रदेश कमाण्डमा खटिएका हुन् ।
उनीहरूले चुनाव अवधिभर प्रदेशमा रहेर त्यस मातहतका जिल्लाहरूको सुरक्षा कमाण्ड गर्ने प्रहरीले जनाएको छ । चुनावको सुरक्षाका लागि प्रहरीले हिजो पूर्वआईजीपी, निर्वाचन आयुक्तहरू लगायतलाई प्रधान कार्यालयमा बोलाएर छलफल गरेको थियो ।
यसैबीच सुरक्षा निकायहरूले आउँदो चुनाव विथोलिनेगरी सुरक्षा थ्रेट नरहेको निष्कर्ष निकालेको छ । सुरक्षा सङ्गठनले सामान्य, संवेदनशील र अतिसंवेदनशील गरेर तीन भागमा मतदानस्थलको वर्गीकरण गरेका छन् । चुनाव नै विथोल्ने थ्रेट नभए पनि हुन सक्ने झडपहरुतर्फ सचेत रहेर सुरक्षा व्यवस्था मिलाएको सुरक्षा निकायले जनाएका छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन १४, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



