-
काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले अहिले बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको आदेशमा उल्लेख छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय पर्सामा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति, सद्भाव र संयमता अपनाउने निर्णय गरेको छ ।
गाडी पार्किङको विषयमा शुरू भएको विवाद दुई पक्षबीच झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू आदेश जारी गरेर सेना परिचालन गर्नुपरेको थियो । आज बिहान पौने १० बजेदेखि शुरू भएको कर्फ्यू अघि दिउँसो साढे ४ बजेपछि हटेको हो ।
News Desk 0 response सोमवार, फाल्गुन ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३