-
काठमाडौं : नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव हुन नदिने तत्व सक्रिय रहेको दाबी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनाव भाड्न खोज्ने तत्वहरुको रणनीति असफल बनाउँदै समयमै चुनाव गराउन सरकार दृढ हुनुपर्ने बताए ।
शासनको वैधता नागरिकको मत भएको कांग्रेसको भनाइ छ । प्रवक्ता चालिसेले सबै पार्टीहरूले चुनावमा भाग लिनेबाहेक विकल्प सोच्न नहुने बताए ।
News Desk 0 response आइतवार, फाल्गुन १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३