-
काठमाडौं : लामो समयको झापाको बसाईपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरुले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका छन् ।
शुक्रबार काठमाडौं फर्किएपछि पूर्वराजा शाहलाई ठूलो संख्यामा उपस्थीत भएका समर्थकहरुले बिमानस्थल मुख्य गेट बाहिर स्वागत गरेका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान र राजावादी संस्थाहरुले शाहलाई स्वागतका लागि बिमानस्थल पुग्न आह्वान समेत गरेको थियो ।
प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि ठूलो संख्यामा राजसंस्था समर्थकहरु स्वागतका लागि पुगेका थिए । उनीहरुले राजसंस्था समर्थित नारा लगाएका थिए ।
पूर्वराजा शाह शुक्रबार हेलिकप्टरमार्फत झापाबाट काठमाडौं आएका थिए।
News Desk 0 response शुक्रबार, फाल्गुन १, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३