

-
काठमाडौं : काठमाडौं र चीनको ल्हासाबीच सोझै बस सेवा सञ्चालन गर्ने सहमति भएको छ। ल्हासामा सम्पन्न नेपाल–चीन वाणिज्य सचिवस्तरीय संयुक्त बैठकले कूटनीतिक माध्यमबाट काठमाडौं–ल्हासा बस सेवा पुनः सुरु गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बस सेवा सञ्चालनको मिति दुवै देशबीचको कूटनीतिक समन्वयपछि तय गरिनेछ।
यसअघि करिब दुई दशकअघि छोटो समयका लागि सुरु भएको बस सेवा विभिन्न कारणले बन्द भएको थियो।
नयाँ सहमतिसँगै भिसा प्रक्रिया सहज बनाइने र तातोपानी नाका हुँदै बस सञ्चालन गर्ने तयारी गरिएको छ।
काठमाडौं–ल्हासा करिब एक हजार किलोमिटर दूरीमा रहेको छ।
बस सेवा पुनः सञ्चालन भए नेपाल–चीनबीचको व्यापार, पर्यटन र आवागमन विस्तार हुने अपेक्षा गरिएको छ।
News Desk 0 response शुक्रबार, माघ १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



