

-
अमेरिकामा हिउँदे आँधी कारण जनजीवन ठप्प भएको छ । हिजोदेखि शुरू भएको आँधीले हजारौँ उडान रद्द भएको, सडकहरूमा जमेको बरफले यातायात सेवा रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको समाचार संस्था एपीले जनाएको छ ।
मौसमविद् एलिसन सान्तोरेलीले हिउँ र बरफ पग्लन ढिलो हुने र यसले उद्धार कार्यलाई कठिन बनाउने बताएका छन् ।
हिउँदे आँधीका कारण कम्तीमा १२ वटा राज्यका आपत्काल घोषणा भएको छ । सङ्घीय आपत्कालीन व्यवस्थापन एजेन्सीले विभिन्न राज्यमा आपत्कालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू तयारी अवस्थामा राखेको छ ।
बरफ र हिउँले प्रभावित क्षेत्रहरूमा १ लाख ४० हजारभन्दा धेरै घरधुरीमा बिजुली आपूर्ति बन्द भएको खबरमा उल्लेख छ ।
हिजो र आज गरि अमेरिकाभर १३ हजारभन्दा धेरै उडान रद्द भएका छन् । डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ७ सयभन्दा धेरै उडान रद्द भएका छन् ।
न्यासभिल, लुइसियाना, डलास, ह्युस्टन, फीलाडेल्फिया र मेम्फिसमा विद्यालय बन्द गरिएका छन् ।
News Desk 0 response आइतवार, माघ १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



