

-
अमेरिकाले आफ्नो सुरक्षा रणनीतिमा चीनलाई शीर्ष प्राथमिकताबाट हटाएको छ । यसअघि चीनले खडा गरेको खतरालाई शीर्ष प्राथमिकताका रूपमा मान्दै आएको अमेरिकाले सुरक्षा रणनीति परिवर्तन गर्दै मातृभूमि र पश्चिमी गोलार्धको सुरक्षालाई आफ्नो प्राथमिक चिन्ताको विषय मानेको हो ।
अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले अपनाएको नयाँ सुरक्षा रणनीतिमा रुस र उत्तर कोरियाबाट उत्पन्न खतराहरूको सामना गर्न अमेरिकी सहयोगीहरूलाई थप जिम्मेवारी बाँडफाँट गर्ने उल्लेख छ । उत्तर कोरियाबाट उत्पन्न खतराको सामना गर्न दक्षिण कोरियालाई थप जिम्मेवारी हस्तान्तरण गर्ने अमेरिकी लक्ष्य छ । झन्डै २८ हजार ५ सय अमेरिकी सेना तैनाथ रहेको दक्षिण कोरियाले यस वर्षका लागि आफ्नो रक्षा बजेट ७ दशमलव ५ प्रतिशतले बढाएको छ ।
यस्तै अमेरिकाले आफ्ना सहयोगीहरूलाई सीमित सहयोग प्रदान गर्ने भएको बीबीसीले जनाएको छ ।
अमेरिकाले पछिल्लो समय भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको छ । पूर्वी प्रशान्त र क्यारेबियनमा लागुऔषध बोकेका डुङ्गाहरूमाथि आक्रमण गरेको छ । यस्तै ग्रीनल्यान्ड प्राप्त गर्न सहयोगीहरूलाई दबाब दिएको छ ।
News Desk 0 response शनिबार, माघ ११, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



