

-
काठमाडौं : नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको लागि उम्मेदवार छानेको छ । हिजो बसेको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उहाँका अनुसार उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुङ्ग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, पर्सि मङ्गलवार उम्मेदवारहरूको मनोनयन हुँदैछ ।
एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै अघि सार्ने निर्णय पनि गरेको छ । अध्यक्ष ओली यसपटक पनि साविककै निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवार बन्नुहुने भएको छ ।
यसैबीच अध्यक्ष केपी शर्मा ओलीले गएको महाधिवेशनका प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा पाखा लगाएको भन्दै एमालेभित्र असन्तुष्टि बढेको छ । उपमहासचिव समेत रहेका योगेश भट्टराईको निर्वाचन क्षेत्रमै उम्मेदवार टुङ्ग्याइएको छैन । त्यहाँ अध्यक्ष ओलीले नै उम्मेदवार टुङ्ग्याउने सचिवालयले निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
निर्वाचन क्षेत्र र जिल्ला कमिटीले गोकुल बास्कोटाको एकल नाम पठाएको काभ्रे–२ मा पनि उम्मेदवार टुङ्ग्याइएको छैन । कैलाली–२ मा झपट रावलले पनि टिकट पाउनुभएन । उपमहासचिव योगेश भट्टराईले निर्णय सुनेर विचलित नहुन अनुरोध गर्नुभएको छ ।
यी हुन् छानिएका उम्मेदवारहरु :
कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गानाकञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपकप्रसाद भट्टअछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटीबाजुरा
१. लालबहादुर थापाडोटी
१. दीपक धामीडडेल्धुरा
१. चक्र स्नेहीबझाङ
१. अफिलाल ओखेडाबैतडी
१. दामोदर भण्डारीदार्चुला
१. गणेशसिंह ठगुन्नासल्यान
१. गुलाबजंग शाहरूकुम पश्चिम
१. नन्दराम देवकोटासुर्खेत
१. ध्रुवकुमार शाही
२. कुलमणि देवकोटाकालिकोट
१. नागेन्द्र शाहीजुम्ला
१. शान्तिबहादुर महतमुगु
१. पूर्णबहादुर रोकायाजाजरकोट
१. डम्बर बहादुर सिंहदैलेख
१. रवीन्द्रराज शर्मा
२. लक्ष्मीप्रसाद पोखरेलहुम्ला
१. दल फडेराडोल्पा
१. लंक रोकायानवलपरासी
१. राम प्रसाद पाण्डे
२. भगवती प्रसाद यादवरूपन्देही
१. बाँकी
२. बाँकी
३. वासुदेव घिमिरे
४. बाँकी
५. खिमलाल भट्टराईपाल्पा
१. नारायण आचार्य
२. विष्णु पौडेलकपिलवस्तु
१. विश्राम चौधरी
२. बाँकी
३. वीरेन्द्र प्रसाद कडौनियादाङ
१. बाँकी
२. बाँकी
३. घनश्याम पाण्डेबाँके
१. सूर्य ढकाल
२. बाँकी
३. दलबहादुर सुनारबर्दिया
१. शालिकराम अधिकारी
२. विमला विकरूकुम पूर्व
१. बाँकीरोल्पा
१. गोकुल घर्तीप्युठान
१. सूर्य बहादुर थापा क्षेत्रीअर्घाखाँची
१. पिताम्बर भुसालगुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण विष्टनवलपुर
१. भागीरथ सापकोटा
२. तिल बहादुर महत क्षेत्रीगोरखा
१. आरसी लामिछाने
२. मिलन गुरूङलमजुङ
१. पृथ्वीसुब्बा गुरुङतनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देलस्याङ्जा
१. मीनप्रसाद गुरूङ
२. खिमबहादुर थापाम्याग्दी
१. हरिकृष्ण श्रेष्ठकास्की
१. बैण बहादुर क्षेत्री
२. कृष्ण बहादुर थापा
३. दामोदर बैरागीबागलुङ
१. हिरा केसी
२. मन्जु शर्मा चालिसेमुस्ताङ
१. इन्द्रधारा विष्टमनाङ
१. पोल्देन गुरूङपर्वत
१. पदम गिरीसिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापारामेछाप
१. माधव प्रसाद ढुंगेलदोलखा
१. पार्वत गुरूङसिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा
२. शेर बहादुर तामाङकाभ्रे
१. अमित लामा
२. बाँकीधादिङ
१. भूमी त्रिपाठी
२. धन बहादुर घलेनुवाकोट
१. बद्री मैनाली
२. केशव पाण्डेरसुवा
१. प्रेम बहादुर तामाङमकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौलाचितवन
१. कमलराज पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलियाकाठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. बाँकी
५. बाँकी
६. अमनकुमार मास्के
७. बाँकी
८. राजेश शाक्य
९. बाँकी
१०. विनोद श्रेष्ठभक्तपुर
१. सोमप्रसाद मिश्र
२. महेश बस्नेतललितपुर
१. चेतनाथ सन्जेल
२. प्रेमबहादुर महर्जन
३. बाँकीसप्तरी
१. सुमनराज प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरीसिराहा
१. रामशंकर यादव
२. नविन कुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु साहधनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरी
३. जुली कुमारी महतो
४. रघुवीर महासेठमहोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. राम परीक्षण यादव
३. बाँकी
४. सरोज यादवसर्लाही
१. बाँकी
२. बाँकी
३. हरि उप्रेतीरौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी साहबारा
१. अच्युत मैनाली
२. बलवीर प्रसाद चौधरी
३. ज्वाला कुमारी साह
४. कृष्ण (किसान) श्रेष्ठपर्सा
१. बाँकी
२. बाँकी
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारीताप्लेजुङ
१. बाँकीपाँचथर
१. अइन्द्रसुन्दर नेम्वाङइलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङझापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. बाँकी
४. मनोज ताम्ली
५. केपी शर्मा ओलीसंखुवासभा
१. बाँकीधनकुटा
१. राजेन्द्र राईतेह्रथुम
१. भानुभक्त ढकालभोजपुर
१. शेरधन राईसुनसरी
१. सूर्य पन्दाक
२. बाँकी
३. भगवती चौधरी
४. जगदीश कुशियैतमोरङ
१. घनश्याम खतिवडा
२. दिलीप कुमार बगडिया (अग्रवाल)
३. दिलीप राई
४. जीवन घिमिरे
५. बाँकी
६. बाँकीसोलुखुम्बु
१. कल्पना राईओखलढुंगा
१. अस्मिता थापाउदयपुर
१. दुर्गा थापा स्वस्ती
२. अमर बहादुर रायमाझीखोटाङ
News Desk 0 response आइतवार, माघ ५, २०८२
१. देवविक्रम राई

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३



