

-
काठमाडौं : नेपाली कांग्रेसलाई जुटाउने गरी चार घण्टा देखि बसेको वार्ता बिना निष्कर्ष सकिएको छ ।
मंगलबार बालुवाटारमा बसेको वार्ता बिना निष्कर्ष सकिएको र आजै फेरि बस्ने तयारी रहेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
‘अहिले कुनै निष्कर्ष निस्किसकेको छैन आजै फेरि बसेर निष्कर्ष निकाल्ने तयारी छ’, पौडेलले बताए। वार्ता समितिका अर्का एक सदस्यका अनुसार नेता परिवर्तन गर्ने विषयमा कुरा मिलिरहेको छैन ।
विशेष महाधिवेशन पक्षधरका वार्ता समिति सदस्यले नेता परिवर्तन नगरी नहुने बताएका छन् भने संस्थापन पक्ष पक्षीय वार्ताकारहरूले त्यो विषय मानेका छैनन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा को अगुवाइमा भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन चलिरहेको छ ।
त्यो महाधिवेशनलाई संस्थापन र इतर समूहका नेता डाक्टर शेखर कोइराला समूहले स्वीकारेको छैन। यी दुई विषयलाई मिलाउन समूहले नेताहरू बालकृष्ण डक्टर मीनेन्द्र रिजाल सह महामन्त्री जीवन परियार र रमेश लेखक रहेको वार्ता समिति बनाएका छन् ।
त्यस्तै विशेष महाधिवेशन पक्षधरका तर्फबाट केन्द्रीय सदस्यहरू पौडेल र मधु आचार्य तथा गुरु घिमिरे र देवराज चालिसे रहेको वार्ता समिति बनाइएको छ। वार्ता समितिको बैठक बिहान पनि बसेर निष्कर्षविहीन भएको थियो ।
News Desk 0 response मङ्लबार, पुस २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३



