• काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ ।

    आइतबार मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको हो । टिकामणी नेउपाने र युवराज खतिवडाको लोकसेवा आयोगमा सरुवा गरिएको छ ।  

    606288611_1168810362005340_8305821163163481173_n