-
काठमाडौं : राजनीतिक दलहरूले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन थालेका छन् ।
आयोगका अनुसार आज नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका राजनीतिक दलले बन्दसूची पेश गरेका छन् । भोलि बेलुका ६ बजेसम्म दलहरूबाट सूची बुझ्ने तयारी गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । भोलिसम्म सबै दलबाट सूची आउने अपेक्षाका साथ सेवा दिन तयार रहेको उनको भनाइ छ ।
यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि पुस १९ गतेदेखि माघ १८ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन गर्ने भएको छ । चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी लगायतलाई समानुपातिकतर्फ मताधिकार दिन अस्थायी नामावली सङ्कलन गरिन्छ ।
News Desk 0 response आइतवार, पुस १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३