

-
काठमाडौं : नेकपा एमालेको ११ औँ महाधिवेशनको क्रममा आज मंगलबार रातभर नै मतदान हुने भएको छ । मतदानको लागि करिब १७ घण्टा समय लाग्ने अनुमान गरिएको पार्टीको निर्वाचन आयोगका पदाधिकारीले जानकारी दिएका छन् ।
त्यसको अर्थ आज राती यदि ८ बजे देखि मतदान शुरु भए भोलि दिउँसो १ बजे बल्ल मतदान सकिनेछ । त्यसपछि मतगणना भएर अन्तिम परिणाम भोलि राती बल्ल आउने भएको छ ।
महाधिवेशनमा विद्युतिय मतदान हुने भएको छ । त्यसको लागि ८० वटा मेसिन फिट गरिएको छ । त्यतिगर्दा पनि उम्मेद्वारको संख्या धेरै भएकोले एक जना मतदातालाई मतदानको लागि ३० देखि ४० मिनेटसम्म लाग्ने पार्टीको निर्वाचन आयोगले जानकारी दिएको छ ।
स्मरण रहोस् एमाले महाधिवेशनका २२६३ प्रतिनिधि रहेका छन् ।
News Desk 0 response मङ्लबार, पुस १, २०८२

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३


